एनआइसी एशिया लघुवित्तका अध्यक्षले लिए पद तथा गोपनियताको शपथ

१७ असार २०८१, सोमबार १८:४५

काठमाडौँ । एनआइसी एशिया लघुवित्तका अध्यक्ष प्रकाश राज शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गरेका गरेका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट उनले शपथ ग्रहण गरेको हुन् ।

कम्पनीका पूर्व अध्यक्ष सुवर्ण पौडेलको राजिनामा स्वीकृत भएपश्चात रिक्त रहेको उक्त पदमा सर्वसाधारण समुहतर्फबाट प्रतिनिधित्व गर्दै आएका शर्मालाई अध्यक्षमा सर्वसम्मतीले चयन गरेको छ ।

कम्पनीको असार १३ गते साझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा शर्मालाई चयन गरेको हो ।

एनआइसी एशिया लघुवित्तको अध्यक्षमा प्रकाश राज शर्मा चयन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*