सिन्धु विकास बैंकको अध्यक्षको जिम्मेवारीमा निभा डंगोल श्रेष्ठ

१६ असार २०८१, आईतवार १०:४०

काठमाडौँ । सिन्धु विकास बैंकले अध्यक्षमा निभा डंगोल श्रेष्ठ नियुक्तलाई नियुक्त गरेको छ । कम्पनीको असार १३ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

यसअघि बैकको अध्यक्षको जिम्मेवारीमा राजेन्द्र कुमार श्रेष्ठ रहेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*