बैबाहिक वर्षगाठको अवसरमा श्रीमतीलाई हिमालयन लाइफको बीमा पोलिसी उपहार

१४ असार २०८१, शुक्रबार १९:३४

काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।

यसैक्रममा भँगहा नगरपालिका ८ महोत्तरीमा बसोबार गर्ने पर्मेन्द्र कुमार शाहले आफ्नो श्रीमतीलाई बीमा पोलिसी उपहार दिएका हुन् । शुक्रबारका दिन उनले बैवाहिक वार्सिकउत्सवको अवसरमा हिमालयन लाइफ इन्स्योरेन्सको रामगोपालपुर शाखा कार्यालयबाट हिमालयन नारी जीवन बीमा पोलिसी खरिद गरी उपहार दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*