एलआईसी नेपालद्वारा बाह्य लेखापरिक्षक नियुक्त
१४ असार २०८१, शुक्रबार १०:४९
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले बाह्य लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीले सभामा प्रस्ताव गरेका सम्पूर्ण प्रस्तावहरु बहुमतले पारित गरेको छ ।
असार १३ गते सम्पन्न भएको कम्पनीको २२औं वार्षिक साधारण सभाले बाह्य लेखापरिक्षकको रुपमा ‘श्री के.जे. एशोशियट्स कम्पनी’ पुल्चोक, ललितपुरलाई नियुक्त गरेको हो ।