दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

१० असार २०८१, सोमबार १५:१८

काठमाडौं। नेप्से साताको दोस्रो दिन ओरालो लागेको छ । नेप्से आरालो लागेपनि आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।

नेपाल फाइनान्स र गणपतीको शेयरमा आज सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, मकर जितुमाया, शिव श्री, आरम्भ चौतारी, सिन्धु विकास बैंक, एनआईबीएल स्टोबल, स्वाभिमान लघुवित्त र सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*