पोखरा, नेपाल र रिलायन्स फाइनान्समा झुम्मिए लगानीकर्ता

९ असार २०८१, आईतवार १५:०८

काठमाडौं । शेयर बजार आज ओरालो लागेको छ । गत साता पनि फाइनानस समूहमा लगानीकर्ताको आकर्षण देखिएको थियो। गत साताको उत्साह यो साता पनि कायम भएको छ।

शेयर बजार ओरालो लाग्दा पोखरा फाइनान्स र नेपाल फाइनान्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

पोखरा फाइनान्सको आज १७ करोडको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको १३ करोड ५८ ला रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, रिलायन्स फाइनान्स, माउन्टेन इनर्जी, माण्डु, समृद्धि फाइनान्स, एनआरएन इन्फ्रास्क्चर, प्रोगेसिभ फाइनान्स, गोर्खाज फाइनानस, मल्टिप्रपोज फाइनान्समा लगानीकर्ताहरु झुम्मिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*