रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

९ असार २०८१, आईतवार ०९:४५

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७९।८० को लागि शेयरधनीहरूलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

साथै उक्त बैठकले गत आवको वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*