च्याँउसरी खुलेका आइएनजीओको सहयोगमा कार्यक्रम नगर्न संघीय संसदको निर्देशन 

४ असार २०८१, मंगलवार १७:००

काठमाडौं । च्याउँसरी खुलेका विभिन्न एनजीओ, आईएन्जीओको सहयोगमा आयोजना गरेका कार्यक्रमहरुमा  सांसद्हरुलाई सहभागि नहुन संघीय संसदले निर्देशन दिएको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गैरसरकारी संस्था एनजिओ र आइएनजिओहरूले संघीय संसद अन्तर्गतका समिति तथा सचिवालयलाई सहयोग गरेको विषयमा सर्तकता अपनाउन सबै समितिका सचिवहरूलाई निर्देशन दिएका हुन् ।

कानुन निर्माण एवं निर्णय प्रक्रियामा समेत प्रभाव पारेको गुनासा सुनिने गरेको पत्रमा उल्लेख छ । पत्रमा सांसदहरूको संलग्नता, एनजिओ र आइएनजिओले कार्यक्रम गर्दा समाजमा खराव प्रभाव पर्ने भएको छ ।

यो पनिः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*