रिलायबल नेपाल लाइफकी निता कार्की बनिन् २०२५ को एमडीआरटी

४ असार २०८१, मंगलवार १६:२३

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अभिकर्ता निता कार्की ‘एमडीआरटी २०२५’ को लागि क्वालिफाइड भएकी छिन् । कम्पनीबाट २०२५ मा एमडीआरटी बनेकी उनी एक सफल अभिकर्ता हुन् ।

कम्पनीको कर्पोरेट अफिसमा आवद्ध रहेकी उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा अभिकर्ताको रुपमा प्रवेश गरेको छोटो समयमानै राम्रो सफलता हासिल गर्न सफल भएकी छिन् । कम्पनीले अभिकर्ता कार्कीलाई बधाई तथा शुभकामना दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*