उन्नति सहकार्य लघुवित्तको कामु सीईओमा नारायण अधिकारी

२ असार २०८१, आईतवार ११:१९

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी डिसीईओ नारायण अधिकारीले पाएका छन् ।

कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले कम्पनीका डिसीईओ अधिकारीलाई नयाँ कार्यकारी अधिकृत नियुक्त नहुन्जेलको लागि कामु सीईओको जिम्मेवारी दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*