विजय लघुवित्तले लाभांश नबाड्ने

२ असार २०८१, आईतवार १०:२२

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९।८० को वितरणयोग्य मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाड्ने निर्णय गरेको हो ।

बैठकले लाभांश नबाड्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभाको बाटो खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*