राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?
३२ जेष्ठ २०८१, शुक्रबार १०:४८
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागु हुने गरी बैंकले ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले जेठ महिनाको तुलनामा असार महिनाको लागि सार्वजनिक गरेको ब्याजदर घटाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेप तर्फ न्यूनतम ३.६५ पतिशतदेखि अधिकतम ५.६५ प्रतिशतसम्म कायम गरेको छ ।
बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम् ब्याजदर ६.२२ र संस्थागत मुद्दति निक्षेपमा ५.२ प्रतिशत ब्याजदर कायम भएको छ ।
व्यक्तिगत मुद्दती खाता अनलाइन बाट कसरी गर्ने हो।