कुमारी बैंकको शेयर बिक्रिमा, जो कोहिले पनि खरिद गर्न पाउने
३२ जेष्ठ २०८१, शुक्रबार १०:३४
काठमाडौं । कुमारी बैंकले शेयर बिक्रिमा ल्याएको छ। बैंकले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रिमा ल्याएको हो ।
आवेदकले न्यूनतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिन पाउने व्यवस्था रहेको छ।
संस्थापक शेयरधनीका साथै अन्य इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।