नेपाल बीमा प्राधिकरणको प्रवक्तामा सुशील सुवेदी नियुक्त
१६ जेष्ठ २०८१, बुधबार १८:५४
काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रवक्ताको जिम्मेवारी प्राधिकरणका निर्देशक सुशील देव सुवेदीलाई दिएको छ ।
साथै, प्राधिकरणकी उप–निर्देशक पुनम ज्ञवाली श्रेष्ठलाई सह–प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको छ ।