आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
१४ जेष्ठ २०८१, सोमबार १५:०३
काठमाडौं । साताको दोस्रो दिन शेयर बजार बढ्दा आज एनआरएन इन्फ्रास्क्चरको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, सिईडिबी, पोखरा फाइनान्स, हाथवे, कालिन्चोक दर्शन, एनआईसी एशिया बैंक, नेपाल वयर हाउस, शिवम सिमेन्टस, हिमालयन रि र हिमालयन लघुवित्तको सर्वाधिक कारोबार भएको छ।