थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त
१४ जेष्ठ २०८१, सोमबार ०९:५३
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त भएका छन् ।
कम्पनीको जेठ १३ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा कम्पनीका संचालक आङ ङिमा शेर्पालाई नियुक्त गर्ने निर्णय गरिएको कम्पनी सचिव कर्मराज तामाङ्गले जानकारी दिएका छन् ।
1716780675895