अब मालपोत र नापी सम्बन्धी आधारभुत सेवा अनलाइनबाटै प्राप्त गर्ने सकिने

१ जेष्ठ २०८१, मंगलवार १५:५७

काठमाडौँ । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्याङकन प्रणालीलाई वैज्ञानिक बनाउन कानुनी तथा संरचनागत सुधार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१।८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

मालपोत र नापी सम्बन्धी आधारभुत सेवा स्थानिय तहबाट अनलाइनबाटै प्राप्त गर्ने सकिने व्यवस्था गर्ने भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*