जनता समाजवादी पार्टी फुट्यो
२३ बैशाख २०८१, आईतवार १७:२६
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ । अशोक राईसहित संघीय संसद्मा प्रतिनिधित्व गर्ने सात सांसद्द्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ ।
निर्वाचन आयोग पुग्नेमा वन तथा वातावरणमन्त्री नवलकिशोर साहु सुडीसमेत रहेका छन् ।