सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

२१ बैशाख २०८१, शुक्रबार ०८:३०

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा रहको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर बैंकका संस्थापक शेयरधनीहरूले खरिद नगरेपछि अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्रीमा ल्याइएको हो । शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित १५ दिनभित्र खरिद गर्न चाहेको कित्ता विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*