साउन १ गतेदेखि पशुपति आर्यघाटमा विद्युत शवदाह निःशुल्क

१९ बैशाख २०८१, बुधबार १६:०४

काठमाडौँ । आगामी साउन १ गतेदेखि पशुपति आर्यघाटस्थित विद्युत शवदाह निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै यस्तो निर्णय गरेको हुन् ।

नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्यतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् । अहिले विद्युतीय शवदाहका लागि ४ हजार ५०० शुल्क लाग्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*