एनएमबि लघुवित्तको शेयर संरचना परिवर्तन
१६ बैशाख २०८१, आईतवार १०:१७
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । संस्थाको बैशाख १४ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।
संस्थाले लघुवित्तको शेयर अनुपात ६०ः४० कायम गर्ने निर्णय गरेको हो ।
nmb Laghubitta