जनउत्थान सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालकमा दिपक बिक नियुक्त
१४ बैशाख २०८१, शुक्रबार १३:३७
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रुपन्देहीका दिपक बिकलाई नियुक्त गरेको छ ।
कम्पनीको बैशाख १३ गते बसेको सञ्चालक समितिको २२१ औं बैठकको निर्णयले बिकलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
janauthan Laghubitta