सिवाइसी नेपाल लघुवित्तको सञ्चालकमा लक्ष्मण खड्का चयन
१० बैशाख २०८१, सोमबार १०:३२
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ सञ्चालकमा लक्ष्मण खड्का चयन गरेको छ ।
कम्पनी सञ्चालक समितीको बैशाख ८ गते बसेको बैठकको निर्णयले खड्कालाई सञ्चालकमा सर्वसम्मत चयन गरेको हो ।
cyc nepal