६२० किमी रेन्ज दिने प्रिमियम ईभी एसयूभी नेपाली बजारमा, यस्ता छन् फिचर
काठमाडौं । विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन बिक्री गर्दै आएको जी मोटर्स प्रालिले आधिकारिक वितरकको रुपमा चाईनाको विश्व प्रख्यात ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी एसयूभी नेपालमा सार्वजनिक गरेको छ। ६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ङ्ग प्राप्त रियल इभी यसभि आज एक भव्य समारोह माझ जी मोटर्स प्रालिको राधेराधे भक्तपुरमा स्थित स्काईवेल शोरुमको समुदघाटन साथ ९ थान गाडी ग्राहक माझ डेलिभरी गरेको छ। डा. लेखजंग थापा, डिल्लीराम आर्याल, महेश श्रेष्ठ, अर्जुन श्रेष्ठ, पुण्य प्रसाद ढकाल, पुकार मल्ल, निशा श्रेष्ठ, सुरेन लिम्बु र बिजय यादवले गाडी खरिद गरेका छन् । उक्त समारोहबीच नेपाल स्थित चिनिया दुतावासका ईकोनोमिक एन्ड कमर्शियल कन्सुलर सि यु स्काईवेल न्यु ईनर्जी भेइकलका चिनिया प्रतिनिधि थोमस जुर जी मोटर्स प्रालि अध्यक्ष दुर्गा प्रसाद गेलालबाट संयुक्त रुपमा शोरुमको समुदघाटन गरी गाडिको सार्वजनिक गरेका थिए । नाडाबाट औपचारिक बुकिङ्ग एबम ब्रान्डको बिक्री शुरुवात गरेको जि मोटर्सले छोटो समयमा स्काईवेलको प्रिमियम एबम नेपाल मै सबैभन्दा धेरै रेन्ज दिने ६२० किमीको दुरी एक सिङ्गल चार्जमा तय गर्ने र ८ किलोवाट आवरको ब्याट्री प्याकले ग्राहकलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने छ । गाडी सार्वजनिक गर्दै आम ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै १ बर्षको निःशुल्क बीमा, सडक कर, एक्सचेन्ज सुबिधामा आकर्षक बोनस र बिशेष छुट सुविधा वैशाख महिना … Continue reading ६२० किमी रेन्ज दिने प्रिमियम ईभी एसयूभी नेपाली बजारमा, यस्ता छन् फिचर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed