नेष्डो समृद्ध लघुवित्तले लाभांश नदिने
२२ चैत्र २०८०, बिहीबार १०:२९
काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।
कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।
1712197817287