नेपाल टेलिकमको संचालकमा कोमल बहादुर खत्री नियुक्त
१८ चैत्र २०८०, आईतवार १०:३२
काठमाडौँ । नेपाल टेलिकमले संचालकमा कोमल बहादुर खत्रीलाई नियुक्त गरेको छ ।
नेपाल सरकार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको चैत ९ गतेको पत्र अनुसार खत्रीलाई संचालकको जिम्मेवारी दिएको हो । खत्रीले चैत १५ गते गोपनीयता र इमान्दारीताको शपथ ग्रहण गरेका हुन् ।
यसअघि कोशलचन्द्र सुवेदीको पदमा खत्रीलाई चयन गरेको हो ।
1711706411474
[email protected]