साल्ट टेडिङ्गको शेयर मूल्य समायोजन
८ चैत्र २०८०, बिहीबार १६:३६
काठमाडौं। साल्ट टेडिङ्गको शेयर मूल्य समायोजन भएको छ।
कम्पनीको १५ प्रतिशत शेयर मूल्य समायोजन भएर शेयर मूल्य चार हजार ५ सय ६२ मा समायोजन भएको हो ।