लुम्बिनी विकास बैंकको स्वतन्त्र संचालकमा जय देव श्रेष्ठ नियुक्त
१ चैत्र २०८०, बिहीबार १०:४१
काठमाडौँ । लुम्बिनी विकास बैंकले स्वतन्त्र संचालकमा जय देव श्रेष्ठलाई नियुक्त गरेको छ ।
कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
1710333103753