अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत
२७ फाल्गुन २०८०, आईतवार १६:१८
काठमाडौं । नेप्सेमा अपर तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ।
अपर तामाकोशीको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।
हकप्रद निष्कासनका क्रममा संस्थापक र सर्वसाधारण दुबैलाई बिक्रि गरिएको थियो ।
Demat ta aako xaina ta ho