सिटिजन लाइफका स्वतन्त्र संचालक श्रीमान कार्कीले दिए राजीनामा
२७ फाल्गुन २०८०, आईतवार १०:४९
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सका स्वतन्त्र संचालक श्रीमान कार्कीले राजीनामा दिएका छन् ।
कार्कीले फागुन १३ गते स्वतन्त्र संचालकबाट राजीनामा दिएका हुन् । उनको राजीनामा फागुन २४ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।
1709814346426