आज बिदाका दिनले समेत कुन कुन बैंकले दिदै छन् बैंकिङ्ग सेवा ?
२५ फाल्गुन २०८०, शुक्रबार १०:३१
काठमाडौँ । आज देशभर सार्वजनिक बिदा रहेको छ । सरकारले शिवरात्री र नारि दिवसको अवसरमा बिदा दिएको हो ।
बैंकहरुले भने सार्वजनिक बिदाका दिन समेत सेवा दिइरहेका छन्। आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंक र विकास बैंकहरुले बैंकिङ सेवा प्रदान गरी रहेका हुन् ।
सम्पूर्ण शाखा संचालन नगरेपनि केहि शाखा मार्फत बैंकहरुले सेवा प्रदान गरी रहेका हुन् ।