सोनापुर मिल्स र जोशी हाईड्रोपावरसहित १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

१७ फाल्गुन २०८०, बिहीबार १५:०४

काठमाडौं । साताको चौथौ दिन नेप्से ओरालो लागेको छ।

दोस्रो बजारमा केही सातादेखि लगानीकर्ताले सर्वाधिक कारोबार गर्दै आएको सोनापुर मिल्सको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । सोनापुरको आज ११ करोडको शेयर कारोबार भएको छ।

त्यस्तै, हकप्रद शेयर घोषणा गरेको जोशी हाईड्रोपावरमा पनि लगानीकर्ताहरुको आकर्षण देख्न सकिन्छ । कम्पनीको आज १० करोडमाथिको शेयर कारोबार भएको छ।

हिमालयन रि, हाथवे, एशियन लाइफ, शिवम सिमेन्टस, डाङी गुप्र, एनआरएन इन्फ्रास्ट्रकचर, एनआईसी एशिया बैक र बोर्टलरर्स नेपालको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*