१७० कम्पनीको सेयर मूल्य घट्यो
१६ फाल्गुन २०८०, बुधबार १५:१३
काठमाडौँ । बुधबार १७० कम्पनीको सेयर मूल्य ओरालो लागेकोछ । बजार झिनो अकंले घटेपनि आज अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका हुन् ।
सेयर बजारमा राताम्य यात्राले लगानीकर्तामा निराश पैदा भएको छ । परिसूचक र कारोबार रकम समेत निरन्तर घट्दो अवस्थामा रहेको हो ।
आज समलिङ्ग पावरको ६.६६ प्रतिशत, गुराँस लघुवित्तको ५.९७ प्रतिशत, मिड सोलु हाइड्रोपावरको ५.२३ प्रतिशत र जाल्पा समुदायिकको ३.(७७ प्रतिशतले सेयर मूल्य घटेको हो ।