दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, १४३ कम्पनीको सेयर मूल्य बढ्यो

१५ फाल्गुन २०८०, मंगलवार १५:०९

काठमाडौँ । मंगलबार २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बजारमा एकल अकंंको सुधार आउँदा १४३ कम्पनीको सेयर मुल्य बढेको हो ।

आज बोटलर्स नेपाल (बालाजु) र बिपिडब्लु लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, समलिङ्क पावरको ९.२६ प्रतिशत, बोटलर्स नेपाल (तराई) को ८.७२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*