नेप्सेमा एक कम्पनीको बोनस शेयर सूचीकृत

१४ फाल्गुन २०८०, सोमबार १५:५९

काठमाडौं । ।राधी विद्युत कम्पनीको बोनस सेयर नेप्से मा सूचीकृत भएको छ । कम्पनीको आज ४।७५ प्रतिशत बापतको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सो बराबरको ७ लाख ९६ हजार ९० दशमलव ४१ कित्ता बोनस सेयर सूचीकृत गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*