समाज लघुवित्तको शेयरमा नकारात्मक सर्किट, अन्य यी १० कम्पनीको शेयर मूल्य घट्यो सर्वाधिक

१४ फाल्गुन २०८०, सोमबार १५:१५

काठमाडौं । साताको दोस्रो दिन नेप्से उकालो लागेको छ। नेप्से उकालो लाग्दा आज समाज लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ।

त्यस्तै, बिपिडब्लू, किसान लघुवित्त, गुखार्ज फाइनान्स, ग्लोबल आइएइर्म बैंकको ब्यालेन्स फण्ड १, धौलागिरी लघुवित्त, लक्ष्मी उन्नती कोष, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रेथ र एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*