सोमबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

१४ फाल्गुन २०८०, सोमबार १५:०९

काठमाडौँ । बजार दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.२८ अकंले बढेर १९९२.३० बिन्दुमा बन्द भएको छ ।

सोमबार २१४ कम्पनीको ५८ लाख ५८ हजार ६६३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९६७ करोड ४४ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज बोटलर्स नेपाल (बालाजु) को सेयरमा सकारात्मक सर्किट लागेको हो ।

साथै, मनकामना स्मार्ट लघुवित्तको ८.१६ प्रतिशत, नेपाल हावउविजङको ७.(६५ प्रतिशत, सोनापुरको ७.३५ प्रतिशतले सेयर मूल्य बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*