बैकिङ क्षेत्रतर्फ पर्याप्त तरलता, ब्याजदर एकल विन्दुतर्फ झर्ने क्रममा छ: अर्थमन्त्री

१४ फाल्गुन २०८०, सोमबार १४:४९

अर्थमन्त्री डा। प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् । संसदमा सोमबार आगामी आर्थिक वर्षका लागि बजेटका सिद्धान्त र प्राथमिकतामा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

उनले बैक तथा वित्तीय संस्थामा तरलता सहज हुँदै गएको बताएका हुन् । बैकिङ क्षेत्रतर्फ पर्याप्त तरलता, ब्याजदर एकल विन्दुतर्फ झर्ने क्रममा रहेको तथा निक्षेप र कर्जा प्रवाहमा क्रमशः वृद्धि भएको छ, उनले भने, वृत्त र मौद्रिक नीतिलाई एउटै लयमा लैजान गरिएको प्रयासले यो सम्भव भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*