नेप्सेले सार्वजनिक गर्यो मार्जिन कारोबारयोग्य ११२ कम्पनीको नाम (सूचीसहित)
१३ फाल्गुन २०८०, आईतवार १८:१२
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबार योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो।
उक्त सूचीमा १९ वटै सूचीकृत वाणिज्य बैंक, ८ वटा विकास बैंक , ४० वटा लघुवित्त, ५ वटा फाइनान्स, ७ वटा जीवन र ९ वटा निर्जीवन० गरी कुल ११२ कम्पनी मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको सूचीमा परेका छन्।
df221a2bedf0c416585b019c459f17fb