बजार घट्दा समेत आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
१३ फाल्गुन २०८०, आईतवार १५:११
काठमाडौँ । आज बजार दोहोरो अकंले घटेको छ । बजार निरन्तर ओरालो लागेसँगै आज परिसूचक र कारोबार ओरालो लागेको हो ।
आइतबार एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज बोटलर्स नेपाल (बालाजु)को सेयरमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, चिरख्वा हाइड्रोपावरको ८.५५ प्रतिशत, धौरागिरी लघुवित्तको ६.६६ प्रतिशत, गोर्खास फाइनान्सको ५.१६ प्रतिशतले सेयर मुल्य बढेको हो ।