शाखारहित बैंकिङ सेवा लिने ग्राहकको लागि ग्लोबल आइएमई बैंकको जरुरी सूचना
१० फाल्गुन २०८०, बिहीबार १९:४८
काठमाडौ । भोलि ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा बन्द हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै बैंकले उक्त सेवा फागुन ११ गते एकदिन बन्द हुने जानकारी गराएको हो ।
उक्त सेवाको सिस्टम अपग्रेड तथा डाटा माईग्रेशनको लागि बैंकले सम्पूर्ण शाखारहित बैंकिङ प्रणाली बन्द हुने बताएको छ