दुई लघुवित्तले शेयर कारोबार १५ दिन रोक्का

१० फाल्गुन २०८०, बिहीबार १३:२९

काठमाडौं । दुई लघुवित्तले शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लू लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फागुन २४ गतेदेखि १५ रोक्का हुने भएको छ ।

यी दुई लघुवित्तले मर्जर प्रकृया पुरा गरी फागुन २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएकाले सोही दिनदेखि १५ दिनका लागि कारोबार राक्का हुने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*