ग्लोबल आइएमई बैंकका स्वतन्त्र संचालक शाहको कार्यकाल सकियो

१० फाल्गुन २०८०, बिहीबार १०:३३

काठमाडौँ । ग्लोबल आइएमई बैंकका स्वतन्त्र संचालकमा देवेन्द्र प्रताप शाहको कार्यकाल समाप्त भइको छ ।

२०७६ माघ २४ गते चार वर्षका लागि नियुक्त भएका शाहको कार्यकाल सकिएको हो । उनको कार्यकाल प्रचलित कानून र बैंकको नियामावली बमोजिम समाप्त भएको बैकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*