१८७ कम्पनीको सेयर मूल्य घट्यो
९ फाल्गुन २०८०, बुधबार १५:२०
काठमाडौँ । बजार ओरालो लागेको छ । बजार घटेसँगै लगानीकर्ता निराश बनेका छन् ।
बुधबार अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । आज १८७ कम्पनीको सेयर मूल्य घटेको हो ।
बुधबार पिपुल्स हाइड्रोपावरको ७.८४ प्रतिशत, हिमालयन हाइड्रोपावरको ४.२६ प्रतिशत, त्रिशुली जलविद्युतको ४.२३ प्रतिशत सेयर मूल्य घटेको हो ।