हिमालयन रि सहित आज यी १० कम्पनीको सर्वाधिक कारोबार

८ फाल्गुन २०८०, मंगलवार १५:०२

काठमाडौं । साताको तेस्रो दिन नेप्से ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा हिमालयन रि को आज सर्वाधिक शेयर कारोबार भएको छ ।

कम्पनीको आज ३० करोडमाथिको शेयर कारोबार भएको छ।

त्यस्तै, साना किसान लघुवित्तको प्रमोटर शेयर, जोशी हाईड्रोपावर, डाङी गुप्र, एनआईसी एशिया बैंक, दोदी खोला, सगरमाथा जलविधुत, हिमालयन डिष्टिलरी, युनियन हाईड्रोपावर, र सोनापुर मिल्सको आज सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*