भोलि बिदाका दिन समेत महालक्ष्मी विकास बैंकले बैंकिङ्क सेवा दिने

६ फाल्गुन २०८०, आईतवार १८:१८

काठमाडौँ । महालक्ष्मी विकास बैंकले भोलि अर्थात फागुन ६ गते बिदाका दिन समेत सेवा दिने भएको छ ।

सरकारले सोमबार प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । बैंकले भने आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न शाखा मार्फत सेवा दिने जनाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*