यस्तो छ रिलायबल नेपाल लाइफको सातौं वार्षिक साधारण सभाको ‘माइन्यूट’

६ फाल्गुन २०८०, आईतवार १०:२८

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सभा माघ २९ गते सम्पन्न भएको हो ।

सभामा कम्पनीका सेयरधनीहरुलाई १६ प्रतिशत वोनस र ०.८४ प्रतिसत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. सहितको एकिकृत वित्तीय विवरणहरु पारित गरेको छ ।

सभावाट कम्पनीमा पहिलो पटक सर्वसाधारण शेयरधनीहरुको तर्फवाट देहाय वमोजिमका सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् ।

1708080195689

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*