निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर कति ?

३ फाल्गुन २०८०, बिहीबार २०:५९

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो ।

निगमका अनुुसार पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढेको हो । खाना पकाउने एलपि ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*