जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षमा मनिष अर्याल

३ फाल्गुन २०८०, बिहीबार १८:१०

काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले अध्यक्षमा मनिष अर्याललाई नियुक्त गरेको छ ।

कम्पनीको माघ २ गते बसेको संचालक समितिको बैठकले अर्याललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो । उनको आगमनले कम्पनीलाई थप सेवामा चुस्त दुरुस्त बनाउने विश्वास कम्पनीले लिएको छ ।

सो दिन बसेको संचालक समितिको बैठकले कम्पनीका अध्यक्ष विर बहादुर अधिकारीले दिएको राजीनामा स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*