नेप्सेमा युनाइटेड इदीको सेयर मूल्य समायोजन

३ फाल्गुन २०८०, बिहीबार १७:४२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहिबार युनाइटेड इदी मर्दी हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको ५.५ प्रतिशत बोनश सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि सो कम्पनीको सेयर मुल्य ३७४ रुपैयाँ ४१ पैसामा कायम भएको छ । यस कम्पनीको अन्तिम कारोबार ३९५ रुपैयाँमा भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*